Important Dates

. नेपाललाई १४ अञ्चल ७५ जिल्लामा कहिले विभाजन गरियो?
-> बि.सं. २०१८ बैशाख १
२. जंगबहादुर को मृत्यु
-> बि.सं. १९३३, पत्थरघट्टामा
३. नेपालमा पहिलो पटक बिमाण दुर्घटना
-> बि.सं. २०१७ कार्तिक २०
४. नेपाल टेलिभिजन को स्थापना
-> बि.सं. २०४१ पुस १७
५. रेडियो नेपालको स्थापना
-> बि.सं. २००७, चैत्र २०
६. शिक्षा मन्त्रालय को स्थापना
-> बि.सं. २००७
८. काठमाडौलाई नेपालको राजधानी कहिले घोषणा गरिएको थियो?
-> बि.सं. १८२९
९. पहिलो मदन पुरस्कर प्राप्त गर्ने महिला सहित्यकार को हुन।
-> पारिजात (बिष्णु कुमारी वाइबा), बि.सं. २०२२ सालमा शिरिषको फुलबाट
१०. नेपालले सर्वप्रथम कुन ओलम्पिक खेलकुदमा भाग लुएको थियो?
-> सन् १९६४ को टोकियो ओलम्पिकमा
११. नेपालले FIFA को सदस्यता कहिले प्राप्त गरेको हो?
-> सन् १९७१
१२. नेपालले सर्वप्रथम कुन अन्तरास्ट्रिय प्रतियोगितामा भाग लिएको हो?
-> सन् १९५१ को प्रथम एसियाली खेलकुद
१३. राष्ट्रिय खेलकुद परिषदको स्थापना कहिले भएको हो?
-> बि.सं. २०१७ फाल्गुन १७
१४. नेपालको सबैभन्दा पुरानो राष्ट्रिय खेल सङ्घ कुन हो?
-> नेपाल क्रिकेट सङ्घ (बि.सं. २००४)
१५. नेपाली भाषामा तयार गरिएको पहिलो चलचित्र कुन हो?
->सत्य हरिशचन्द्र (बि.सं. २००८, भारतमा बनेको)
१६. नेपालमा बनेको पहिलो चलचित्र कुन हो?
-> आमा (बि.सं. २०२२)
१७. नायक श्री कृष्ण श्रेष्ठ को निधन
-> बि.सं. २०७१ साउन २४ (निमोनिया र बोन क्यान्सर)
१८. नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको निधन
-> बि.सं. २०६७ फाल्गुन २०
१९. नेपाली लोकतान्त्रिक आन्दोलनको शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको निधन
-> बि.सं. २०६६ चैत्र ७
२०. पासाङ ल्हामु शेर्पाले सगरमाथाको आरोहण कहिले गरिन?
-> बि.सं. २०५० बैशाख १०
२१. नेपालमा scout को स्थापना
-> बि.सं. २००९
२२. नेपालमा चिठिमा टिकट टास्ने प्रचलन
-> बि.सं. १९३८
२३. हुलाक टिकटमा छाप लगाउने चलन
-> बि.सं. १९६५
२४. मदन पुरस्कर कहिलेदेखी प्रदान गर्न थालिएको हो?
-> बि.सं. २०१३
२५. नेपालले कहिले विश्व ब्यापार संगठनको सदस्यता विधिवत रुपमा प्राप्त गर्यो?
-> बि.सं. २०६१ बैशाख ११
२६. नेपालीमा कागजी मुन्द्रा को प्रचलन
-> बि.सं. २००२
२७. नेपाल बैंक लिमिटेडको स्थापना (नेपालीको पहिलो बैंक)
-> बि.सं. १९९४
२८. नेपाल राष्ट्रिय बैंकको स्थापना
-> बि.सं. २०१३ बैशाख १४
२९. पृथ्वीनारायण शाहको जन्म
-> बि.सं. १७७९ पुस २७
३०. नेपालीमा राहदानी प्रथाको सुरुआत भिमसेन थापाले कहिले गरेका थिए?
-> बि.सं. १८६३

Comments

Popular posts from this blog

Nepal Geography Quiz

नेपाली साहित्य(Nepali Literature Quiz)

Major caste of Nepal and their (original) place of residence