नेपाली साहित्य(Nepali Literature Quiz)
१. नेपालीभाषाकाे पहिलाे साहित्यकार कसलाइ भनिन्छ ? सुबानन्द दास २. जापानी भाषामा अनुवादित पहिलाे नेपाली कृति कुन हाे ? सेताे बाघ ३. सबैभन्दा बढी भाषामा अनुबादित कृति कुन हाे ? कालाे सुर्य ४. नेपाली साहित्यको पहिलो सहिद कसलार्इ भनिन्छ ? कृषण लाल अधिकारी 5. अाफ्नो शमशेर थरबाट शेर निकाली शम मात्र लेख्ने नेपाली साहित्यकार को हुन् ? बालकृश्ण सम 6. साहित्यिक उपाधिहरू अादिकवि भानुभक्त अाचार्य लोककवि अलिमिया युवाकवि / श्रृङग्ारिक कवि मोतीरा...