Posts

Showing posts from January, 2019

Important Dates

. नेपाललाई १४ अञ्चल ७५ जिल्लामा कहिले विभाजन गरियो? -> बि.सं. २०१८ बैशाख १ २. जंगबहादुर को मृत्यु -> बि.सं. १९३३, पत्थरघट्टामा ३. नेपालमा पहिलो पटक बिमाण दुर्घटना -> बि.सं. २०१७ कार्तिक २० ४. नेपाल टेलिभिजन को स्थापना -> बि.सं. २०४१ पुस १७ ५. रेडियो नेपालको स्थापना -> बि.सं. २००७, चैत्र २० ६. शिक्षा मन्त्रालय को स्थापना -> बि.सं. २००७ ८. काठमाडौलाई नेपालको राजधानी कहिले घोषणा गरिएको थियो? -> बि.सं. १८२९ ९. पहिलो मदन पुरस्कर प्राप्त गर्ने महिला सहित्यकार को हुन। -> पारिजात (बिष्णु कुमारी वाइबा), बि.सं. २०२२ सालमा शिरिषको फुलबाट १०. नेपालले सर्वप्रथम कुन ओलम्पिक खेलकुदमा भाग लुएको थियो? -> सन् १९६४ को टोकियो ओलम्पिकमा ११. नेपालले FIFA को सदस्यता कहिले प्राप्त गरेको हो? -> सन् १९७१ १२. नेपालले सर्वप्रथम कुन अन्तरास्ट्रिय प्रतियोगितामा भाग लिएको हो? -> सन् १९५१ को प्रथम एसियाली खेलकुद १३. राष्ट्रिय खेलकुद परिषदको स्थापना कहिले भएको हो? -> बि.सं. २०१७ फाल्गुन १७ १४. नेपालको सबैभन्दा पुरानो राष्ट्रिय खेल सङ्घ कुन हो?